Saturday, March 11, 2017

Super Nepali Jokes

बिहान बिहानै रेडियो बजाउदै
आइते बिहान बिहानै रेडियो बजाउदै
जंगल तिर तोइलेट गर्न भनेर हिलेछ
जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले
सोधेछ – ओहो आइते म त मछु कि क्या
हो, बिहान बिहानै रेडयो बोकेर
हिनिस हँ आइते ..
आइते – टोइलेट गाको नि ..
धुर्मुसे – तेसो भए कस्तो भयो त
टोइलेट गराई
आइते – रिसाउदै घण्टा जस्तो —
धुर्मुसे – केरे ??
आइते- टोइलेट गर्नै लाको बेला
अचानक रेडयो मा सयौ थुंगा फूलका
हामी
एउतै माला नेपाली भन्ने गित बज्यो
मुला उठी उठी हग्नु पर्यो
—————————————————————

No comments:

Post a Comment

Hot Girls Of Nepal

"zone name","placement name","placement id","code (direct link)" direct-link-56189,DirectLink_1,1...